नेपालमा विश्वव्यापी इस्कोनको एकमात्र आधिकारिक प्रतिनिधि “इस्कोन नेपाल” (जी.बी.सी. परम पूज्य जयपताका स्वामी महाराजको पत्र)

मिति: २०८१ माघ १० जो जससँग सम्बन्धित छ अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)का संस्थापकाचार्य कृष्णकृपाश्रीमूर्ति ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादको निर्देशन बमोजिम वि.सं. २०३४ देखि नेपालमा आफ्ना विधिवत कार्यहरू संचालन गरिरहेको छ। उहाँले आफ्ना शिष्यहरूलाई वि.सं. २०३४ सा...
Read More →